Submitted on: Tue, 10/17/2017 - 11:41
फालेलुङ गाउँपालिकाका वाढी पहिरो पिडित घर परिवारको राहात तथा पुनरस्थापना गर्ने कार्यको लागि यस याङवरक गाउँपालिका बाट रु ५०,०००।० यस गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट फालेलुङ गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ तगे हस्तान्तरण गरियो ।