FAQs Complain Problems

समाचार

स्ट्रेचर वितरण कार्यक्रम

याङवरक गाउँपालिका अर्न्तगत साविक गा.वि.स.का सम्पूर्ण वडाहरु भित्रका यातायात सुविधा पुग्न नसकेका ठाउँहरुलाई मध्यनजर गरी महिल स्वास्थ्य स्वयम् सेविका मातहतमा करिव ६० सेट स्ट्रेचर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा वितरण कार्यक्रमका झलकहरु ।

आर्थिक वर्ष: