FAQs Complain Problems

ग्यालरी

फालेलुङ गाउँपालिकाका वाढी पहिरो पिडित घर परिवारको राहात तथा पुनर्स्थापना गर्ने कार्यको लागि यस गाउँपालिका बाट रु ५०,०००।० यस गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट फालेलुङ गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ गते हस्तान्तरण गरियो ।

मिति: 10/17/2017 - 11:47
मिति: 08/31/2017 - 18:03

Pages