समाचार
विवाह दर्ता
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे निशुल्क ३५ दिन पछि रु ५०
आवश्यक कागजातहरु:
१. दुलहा दुलहिको नागरिकताको प्रतिलिपि
प्रक्रिया:
१. दुलाहा दुलहि स्वयम् उपस्थित हुनु पर्ने ।