समाचार
बसाईँसराई दर्ता
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे निशुल्क ३५ दिन पछि रु ५०
आवश्यक कागजातहरु:
१.बसाईँ सराई गरि जाने सम्पूर्न व्यक्तिको नागरिकताको प्रतिलिपि नागरिकता बनेको नभए जन्म दर्ताको प्रतोलिपि