FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

याङवरक गाउँपालिका, महिला तथा बालबालिका शाखाद्धारा आयोजित " लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं कोहि नुछुटौं " मुल नाराका साथ मिति २०७४ मंसिर २३ गते शनिवार लैंगिक हिंसा विरुछको १६ अभियान कार्यक्रम मेदिबुङ, थर्पु बजारमा  सडक नाटक तथा विभिन्न कार्यक्रम गरि मनाईयो ।

विज्ञप्ती

दस्तावेज: 

Pages