FAQs Complain Problems

समाचार

वाढी पिडितलाई राहात हस्तान्तरण

फालेलुङ गाउँपालिकाका वाढी पहिरो पिडित घर परिवारको राहात तथा पुनरस्थापना गर्ने कार्यको लागि यस याङवरक गाउँपालिका बाट रु ५०,०००।० यस गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट फालेलुङ गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ तगे हस्तान्तरण गरियो ।

आर्थिक वर्ष: