FAQs Complain Problems

समाचार

ग्यालरी

याङवरक गाउँपालिकाको आयोजनामा मिति २०७५/०१/२१ देखि २३ गते ३ दिन सम्म संचालित IT तथा VERSP-MIS तालिम समापन भएको छ सो तिन दिने तालिममा याङवरक गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकका सदस्य, वडा सचिव, वडा कार्यालयका कर्मचारीहरु तथा गाउँ कार्यपालिकका कर्मचारीहरुको सहभागितामा यो तालिम संचालन भएको थियो भने यस तालिममा सामाजिक सुरक्षा व्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी व्यवस्था विषयमा यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे ले प्रशिक्षण गर्नु भएको थियो भने IT सम्बन्धी सूचना प्रबिधि अधिकृत हरि खनालले तथा व्यक्तिगत घटना दर्ता एंव सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थापन सूचना

मिति: 05/09/2018 - 18:17
, VERSP-MIS तालिममा प्रशिक्षण गर्दै गणेश खतिवडा, IT तालिमको प्रशिक्षण गर्दै सू.प्र.अ. हरि खनाल, कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण गर्नुहुदै प्र.प्र.अ. डम्बर बहादुर आङदेम्बे, VERSP-MIS तालिममा प्रशिक्षण गर्दै गणेश खतिवडा

Pages