FAQs Complain Problems

लेखनाथ घिमिरे

टोल: 
थर्पू
फोटो: 
मोबाईल: 
९८४२६६१८२५,९८१७०४४३४२
फोन नं: 
०२४४१००४८,०२४४१००४९
लिङ्ग: 
पुरुष
आमाको नाम: 
कौशिला घिमिरे
बाबुको नाम: 
श्रीनारायण घिमिरे
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कमला देवी तिमल्सीना (घिमिरे)
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
पाँचथर
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री थर्पू मा.वि.,याङवरक-४,थर्पु,पाँचथर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

-२०४३ साल वाट पार्टी सम्पर्क हुँदै २०४७ सालमा पार्टी सदस्यता प्राप्त 

-२०५३ सालमा किसान सँघको जिल्ला सचिव भई काम गरी सोहि समयमा पार्टी ईलाका कमिटिको सदस्य 

-२०६२/०६३ सालको आन्दोलनमा सकृय भुमिका रहेको 

-२०६४ सालदेखि पार्टी जिल्ला कमिटिको वैकल्पिक सदस्य भई काम गरेको र २०६६ साल देखि पूर्ण जिल्ला कमिटि सदस्य भई सोहि मिति बाट हाल सम्म सचिवालय सदस्य भई निरन्तर काम गरी रहेको ।

विगतको पेशा र अनुभव: 

जन्म मिति (वर्ष): 
२०२७
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते): 
२१